arrow

सोनम कपुरले दिइन् प्रेमीलाई उपहार

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
sonam-kapoor-new-wallpapers.jpg

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहूजालाई उपहार दिएकी छन् । सोनम आनन्दसँग न्यूयोर्कमा बिदा मनाइ रहेकी छन् । सोनमले आइतबार आनन्दको जन्मदिन मानएकी हुन् ।

सोनमले आनंदलाई दिएको उपहारलाई आनन्दले अहिले सम्मकै बेस्ट गिफ्ट भनेका छन् ।  सोनमले आनन्दलाई स्पोर्ट साइकल उपाहार दिएकी हुन् । साइकल पाएसँगै आनन्दले आफ्नो भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् ।

साथै सोनमले नाम चलेका स्पोर्टम्यान निगेल सिलभेस्टरसँग आनन्दको भेट गराएकी छन् । सोनम र आनन्द प्राय विदामा साथै देखिने गरेका छन् । दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धको बारेमा भने केहि बताएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ