arrow

वेलायतका राजकुमार ह्यारी नेपाल आउने

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
Hyari.jpg.jpeg
काठमाडौं । वेलायतका राजकुमार ह्यारी नेपाल आउने भएका छन् । केनसिनटोन प्यालेसले ट्वीट गर्दै राजकुमार ह्यारी नेपाल आउन लागेको जानकारी गराएको हो । आगामी वसन्त ऋतुमा ह्यारीको औपचारिक भ्रमण हुनेछ । राजकुमार ह्यारीको यो पहिलो औपचारिक भ्रमणहुने पनि बताइएको छ । केनसिनटोन प्यालेसले ट्वीट गर्दै भनेको छ, ‘राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको अफिसियल भ्रमण गर्ने छन्, उनको पहिलो नेपाल भ्रमण हुनेछ।’ यस अघि पनि बेलायतबाट नेपालमा धेरै पटक राजकीय भ्रमण भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ