arrow

अक्षय कुमारको चलचित्र 'ट्वाइलेट' को गीत सार्वजनीक

चलचित्र ११ अगस्टमा रिलिज हुदै

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
toilet1.JPG

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र 'ट्वाइलेट : एक प्रेम कथा' को नयाँ गीत सार्वजनीक भएको छ ।चलचित्रको गीत 'ट्वाइलेट का जुगाड़' बोलको गीत सार्वजनीक भएको हो ।  अक्षय र भूमि पेडनेकरको सो चलचित्र ११ अगस्टमा रिलिज हुदैछ । चलचित्रको ३ महिना पहिले ट्रेलर सार्वजनीक भएको छ । चलचित्रको  ट्रेलर भारत र दक्षिण अफ्रीकाबीच को खेलको अवसरमा जारी गरिएको थियो ।

 ट्रेलर  रिलिजसँगै सामाजिक सञ्जालमा अक्षय र भूमिको चर्चा  छ । चलचित्रले भारतको ग्रामिण क्षेत्रमा रहेको बिकृतिलाई नङगाएको छ । साथै ट्रेलरमा ट्वाइलेटका लागि अक्षयले गरेको संघर्ष देखाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ