arrow

रेणुले मतअन्तर ७५ मा झारिन्, देवीको अग्रता कायमै

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं । भरतपुर महानगरपालिका २० नम्बर वडाको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले कडा टक्कर दिएकी छन् । उनले मतान्तर ७५ मा झारेकी छन् । यद्यपि, एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ ।

पछिल्लो परिणममा ज्ञवालीले ४२ सय  ३ सय ८ मत प्राप्त गर्दा दाहालले ४२ हजार २ सय ३३ मत प्राप्त गरेकी छन् । शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ