arrow

रेणुको मतअन्तर जम्मा ४, देवीको अग्रता कायमै

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले मतान्तर निकै कम गरेकी छन् । उनले एमालेले उम्मेदवार देवी ज्ञवालीसँग मत अन्तर ४ को मात्रै परक राखेकी छन् ।

रेणु दाहालले ज्ञवालीलाई कडा टक्कर दिएकी छन् । यद्यपि, एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ । पछिल्लो परिणाममा ज्ञवालीले ४२ सय  ४ सय १८ मत प्राप्त गर्दा दाहालले ४२ हजार ४ सय १४ मत प्राप्त गरेकी छन् ।

शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ