arrow

स्याल बौलाएर गाउँ पसेपछि...

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Jackal_Cape_cross_2009.JPG.jpeg
दाङ । स्यालको आक्रमणबाट सात जना घाइते भएका छन् । तुलसीपुर–८ कटकुयामा स्यालको टोकाइबाट स्थानीयवासी गोमा गौतम, पुष्पराज गौतम, खिमलाल भण्डारी, गिरिराज लामिछाने, सरस्वती लामिछाने, वृद्धिराम चौधरी र विन्दु चौधरी घाइते भएको स्थानीयवासी कान्तप्रसाद खरेलले जानकारी दिए । 

बहुलाएर गाउँ छिरेको स्यालले घरमा बसिरहेका तथा बाटामा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ