arrow

स्वास्थ्यमन्त्री भन्छन्–स्वास्थ्य बीमा गरिबकै लागि

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
giriraj_p.jpg

काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले स्वास्थ्य बीमा आर्थिक अवस्था राम्रो हुनेहरुबाट नहुनेलाई वितरण गर्ने अभ्यास भएको बताएका छन् । वुधबार संसदमा उठेका प्रस्नको उत्तर दिने मन्त्री पोखरेलले स्वास्थ्य बीमा सम्बन्धि विधेकले हुनेहरुबाट नहुनेहरुलाई सहयोग गर्ने व्यवस्था गर्न लागेको बताएका हुन् ।
 
उनले संविधानले स्वास्थ्य सम्वन्धी राम्रो व्यवस्था गरे पनि व्यवहारमा भने त्यस्तो हुन नसकेको बताए । स्वास्थ्य सम्बन्धी बीमा अहिलेको पहिलो आवश्यकता भएको भन्दै मन्त्री पोखरेलले पहिलो चरणमा २० जिल्लामा गरिब पहिचानको काम सकिएको बताए । गरिब पहिचान भएसँगै कार्यक्रम संचालन गर्न सजिलो हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ