arrow

जुकबक्समा फूलै फूलको मौसम तिमीलाईका गीत

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
Fulai-Fulko.jpg.jpeg
काठमाडौं । आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको दिनेश डिसी निर्देशित प्रतिक्षित फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ को अडियो युट्युब जुकबक्स सार्वजनिक भएको छ ।

दुई गीत मात्र रहेको फिल्ममा राजेशपायल राई, दीपा लामा, बानीका प्रधान र राज सिग्देलको स्वर छ । दुवै गीतमा सुरेश अधिकारीको संगीत र दिनेश डिसीकै शब्द छ ।

आमेश भण्डारी र नीता ढुंगानाको रोमान्स रहेको फिल्मको शीर्ष गीतले बजारमा राम्रै चर्चा पाईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ