arrow

मधेस आन्दोलमा कांग्रेस आई नेता खुर्शीदको चाँसो

राजेन्द्र महतोको दिल्ली भेट तीब्र

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
Rajendra-mahato-bhet-FNL.jpg.jpeg
काठमाडौं । सद्भावना अध्यक्ष राजेन्द्र महतोले कांग्रेस आईका नेता एवं भारतीय पूर्व विदेशमन्त्री सलमान खुर्शीदसंग भेट गरेका छन् । भेटका क्रममा नेता खुर्शीदले मधेस आन्दोलनबारे विशेष चाँसो राखे । महतोले खुर्शीदलाई आन्दोलनमा सघाउन आग्रह गरेका छन्  ।
 
उपचारका लागि दिल्ली गएका महतोलाई चिकित्सकले केही दिन आराम गर्न भनेपनि उनले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । खुर्शीदलाई भेट्नु अघि महतो युनाइटेड मधेसी अफ नेपालले आयोजनका गरेको कार्यक्रममा सहभागि भए । महतो विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा भएको झडपमा घाइते भएपछि धरानबाट उपचारका लागि सिधै दिल्ली गएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ