arrow

सन्नी लियोनलाई हेर्नेको भीड, निर्देशक वर्माले गरे यस्तो कमेन्ट

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
sunny_leon.jpg

एजेन्सी । । बलिउड अभिनेत्री  सन्नी लियोनका कति फ्यान छन् ?  हालै कोच्चिमा देखिएको छ । सन्नि एक प्रचार कार्यक्रममा भाग लिन कोच्चि पुगेकी हुन् । सन्नीले सो तस्विरलाई सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उक्त तस्विरलाई निर्देशक रामगोपाल वर्माले कमेन्ट गरेका छन् । उनले कमेन्टमा - केरलका दर्शकले यस्तो अभिनेत्रिलाई  कदर गरका छन् । जो कुनै समयमा पोर्न स्टार थिइन् । साचैनै यो प्रशंसनीय छ ।

 यति मात्र नभएर  रामगोपालले ठट्टा गर्दै - 'सन्नी लियोनको केरलमा यति धेरै फ्यानलाई देखेर मलयालम सुपरस्टार ममूटी र मोहनलाललाई ईषर्या लाग्यो होला ।' रामगोपालको यो कमेन्ट सामाजिक सञ्जालमा भाइरल भएको छ ।


सन्नी कोच्‍ची पुग्दा उनका फ्यानहरुले आतिथ्य सत्कार गरेका थिए । उनको फ्यानको भिडलाई नियन्त्रण गर्न प्रहरिले लाठि चार्ज गर्नु परेको थियो ।

सन्नीले पोस्ट गरेको भिडियोमा सन्नी स्‍टेजमा देखिन्छिन् । त्यसै क्रममा प्रहरिले भिडलाई लाठि चार्ज गरेको हो । यति मात्र नभएर सन्नीलाई हेर्न मानिसले स्‍टेज पनि तोडेका थिए । सन्नीलाई देखेर फ्याहरुबीच मोबाइलमा तस्विर खिच्न होडबाजी चलेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ