arrow

अम्बानीको पार्टीमा सलमान-संजयको भेट

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
ambani-party1_1503723582.jpg

एजेन्सी । गणेश चतुर्थीको अवसरमा व्यवसायी तथा रिलायन्स ग्रुपका मालिक मुकेश अम्बानीले  घरमा पार्टी आयोजना गरेका छन् । सो पार्टीमा संजय दत्त र सलमान खानको भेट भएको छ ।  सो भेटमा सलमान र संजयले गला मिलाएका थिए ।    सन् २०१६ मा  संजय दत्त जेलबाट बाहिर आएपछि दुईबीच मतभेद रहेको कुरा मीडियामा आएको थियो ।    

सो पर्टिमा बलिउका  बच्चन, कपुर परिवारको उपस्थिति रहेको थियो ।  अमिताभ बच्चन छोरा अभिषेक,बुहारी ऐश्वर्या र नातिनि आराध्यासँग पार्टीमा पुगेका थिए । त्यस्तै राज कपुरका छोरा ऋषि कपुर र  नाति रणबिरको पनि पार्टिमा उपस्थिति थियो ।    आमिर खान श्रीमति  किरण राव र छोरा आजादसँग देखिए । साथै अमृता सिंहकी छोरी सारा, श्रीदेवीकी छोरी जाह्नवी, करिश्मा कपूरकी छोरी समायरा र सुनील्स शेट्टीकी छोरी  अहान पनि पार्टीमा भाग लिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ