arrow

यस कारण शाहरुखसँग रिसाएका थिए सनी देवल

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
sunny-deol_1504782815.jpg

एजेन्सी । बलिउड अभिनेता सनी देवल डेढ बर्षपछि ठुलो पर्दामा देखिएका छन् । उनको चलचित्र 'पोस्टर ब्वाइज' शुक्रवार रिलीज हुदैछ ।  श्रेयस तलपडेको निर्देशनमा बनेको चलचित्रको प्रमोशनल कार्यक्रममा सनीले चलचित्र 'डर' को क्रममा उनि निर्देशन यश चोपडा र अभिनेता  शाहरुख खानसँग रिसाएको बताएका छन् ।

  कारण चाहि चलचित्रमा  शाहरुखलाई हाईलाइट गर्नु रहेछ । सनी देवल सो समय भिलेनको भुमिकामा रहेका शाहरुखलाई हाइलाइट गरेको देखेर छक्क परेका थिए ।  यसै कारण  सनीले शाहरुख र यश चोपडासँग पुन : चलचित्रमा काम गरेनन् ।  चलचित्र 'डर' लाई यश  चोपडाले निर्देशन गरेका थिए साथै चलचित्रमा सनी र शाहरुख लगायत जूही चावलाको मुख्य भुमिका रहेको थियो ।

सन् २००१ फिल्मफेयर म्याग्जिनमा दिएको अन्तर्वार्तामा सनीले 'डर' को निर्माण उनको जिन्दगी सबैभन्दा झुर अनुभव भएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ