arrow

दुई करोडमा पुस्तकालय 

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
book-day.jpg

इलाम । इलाम जिल्लाका ३१ वटा सामुदायिक विद्यालयमा दुई करोड १५ लाखको लगानीमा पुस्तकालय बनेका छन् । 

विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा  साढे छ लाखका दरले पुस्तकालय निर्माण भएको जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत निर्मल ढुंगेलले बताए । 

उनका अनुसार यो कार्यक्रमबाट हाल ४० वटा विद्यालयमा पुस्तकालय स्थापना भएका छन् । जिल्लामा जम्मा ८९ वटा सामुदायिक विद्यालय रहेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ