arrow

'आँधि हुरी' लिएर आए निरोज

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ भदौ २६ सोमबार
niroj_rawal_photo_(3).jpg

बझाङ्ग । ‘चोलीको तुना’ नामक लोक देहोरी एल्वमको सफलता पछि दुर्गम बझाङ्ग जिल्ला खप्तड छान्ना गाँउपालिका २ रनिगाँउमा जन्मीएका कलाकार निरोज रावलले  लोक पप गित एल्बम ‘आँधि हुरी’ लिएर आएका छन् ।  

संगितमा रुची भएका नव गायक निरोज  सानो छदा लेक बेसी  गर्दा गर्दै गित गाँउने र लेख्ने गर्दर्थे ।  उनले कमजोर  आर्थिक  अवस्थाका  कारण एल्वम निकाल्न सकेका थिएनन् । बिदेशमा बसेर पैसा कमाएर उनले आफ्नो सानै देखिको संगित प्रतिको मोह लाई पुरा गर्न लोक पप गित ‘आँधि हुरी’  ल्याएको बताए ।


 उनको गितमा माया प्रेम र प्रगतीशिल भावना हरु समेटिएका छन् । स्टेज गित भएका कारण धेरै स्रोताहरुले मन पराउने अपेक्षा गरिएको रावलले सुनाए ।  शब्द संगित लय तथा स्वर रहेको रावलको गितमा भिमा लामिछानेले साथ दिएकी छन् । रक्षा म्यूजिकले प्रोडक्सन गरेको उनको गित यूटुवमा सर्च गरि सुन्न तथा डाउनलोड गर्न सकिने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ