arrow

सुस्मा भेट्दा स्टार्ट भयो प्रमोदको इञ्जिन(भिडियो)

फिल्म माघ २९ मा रिलिज हुँदैछ ।

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
SushmaKarki.jpg.jpeg
काठमाडौं । क्रस्ड फिंगर इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘चलेछ बतास सुस्तरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायक प्रमोद भारद्वाजको हिरो हुने चाहनालाई प्रस्तुत गरिएको छ । 

सबु सुवेदी र अनिला खड्काको संयुक्त निर्देशनमा बनेको फिल्ममा प्रदिप भारद्वाजको निर्माण र कथा रहेको छ । फिल्ममा सुस्मा कार्कीसँग प्रमोदले रोमान्स गरेका छन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको नृत्य, अर्जुन जिसीको सम्पादन र हरि घले लामाको छायांकन छ । फिल्म माघ २९ मा रिलिज हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ