arrow

स्वरसामाज्ञी लतामंगेशकरको ८८ औं जन्मदिन, जसले दिइन् १००० बढी चलचित्रमा स्वर

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
lata.jpg

काठमाडौं । स्वरकोकिला लतामंगेशकरले बिहिबार ८८ औं जन्मोत्सव मनाउँदै छिन् । एक हजार हिन्दी चलचित्रमा आवाज दिइसकेकी स्वर साम्राज्ञी लतामंगेशकरले पछिल्लो समय कुनै गीत नगाए पनि उनका प्रशंसक अहिले पनि उत्तिकै छन् । 

उनको जन्म २८ सेप्टेम्बर १९२९ मा भारतको इन्दोरमा भएको थियो । मराठी मध्यमवर्गीय परिवारमा जन्मिएकी लताको पहिलो गीत सन् १९४२ मा ‘किटी हसाल’ चलचित्रका लागि गाएकी थिइन् । 

सन् १९७४ देखि १९९१ सम्म विश्वमै सबैभन्दा बढी गीत रेकर्डिङ गराउने कीर्तिमान लताको नाममा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ