arrow

कार्यदल बैठक शनिबार फेरि बस्ने

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
barta-toli.jpg.jpeg
काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चा सम्मिलित कार्यदलको बैठक फेरि पनि निष्कर्ष विहिन भएको छ । शुक्रबार सबै विषय टुंगो लगाउने गरी आन्तरिक छलफल गरेका कार्यदल सदस्यहरुको सिंहदरबारमा बसेको बैठक शनिबार ३ बजे पुनः बस्ने बस्ने गरी सकिएको हो । छलफल सकारात्मक भएकाले शनिबारको बैठक महत्वपूर्ण हुने कार्यदल सदस्यहरुले बताएका छन् ।  



नयाँ