arrow

अमिताभ बच्चनको नातिनीको विकनी रुप

logo
प्रकाशित २०७२ माघ २ शनिबार
amitabh-natini.jpg.jpeg
काठमाडौं। अमिताभ बच्चनको नातिनी नव्या नवेलीको यो तस्वीर सायद तपाइ पनि हेर्नलाई नछुटाउ भन्नेमा पर्नुहुन्छ। नव्या यव पटक बिकीनी अवतारमा देखिएकी छन्। माल्दिभ्सको एक बीचमा उनी नीलो रंगको बिकीनीमा उनी नीकै कामुक देखिएकी छन्। माल्दिभ्सको सो बीचमा विदा मनाउन पुगेकी नव्यालाई बिकीनीमा देखेर धेरैलाई डाह पनि हुन सक्छ। पृष्ठभुमीमा नीलो देखिएको बीचको साथ नीलो बिकीनीमा देखिएकी नव्याको यो अवतार यसअघी कहिल्यै देखिएको थिएन। यसअघी उनको अक्टुवरमा नव्या पैरिसमा एक फेशन शोमा व्यस्त थिइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ