arrow

ज्याकी चेनकी छोरीले गरेको निजी खुलासापछि चीनमा बबाल मच्चिने आशंका

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
jackey-chain.png

एजेन्सी । हलिउड अभिनेता ज्याकी चेनकी छोरी एटा नैगले इन्स्टाग्राममा आफु समलैंगिक रहेको र  एन्डी अटमसँग सम्बन्धमा रहेको पुष्टि गरेकी छन् ।   १७ बर्षीय छोरी एटा नैग बाबु ज्याकी चेनसँग बस्दिनन् । उनि ३० बर्षिय एन्डी अटमसँग सम्बन्धमा रहेकी छन् ।

 एटा लेख्छिन् , "म यो अवस्थामा छु जहां म सत्य बताउनलाई मेरो अनुभवको प्रयोग र आफु जस्ता मानिसहरुलाई सहयोग गर्न सक्छु । ज्याकी चेनको छोरीको सो खुलासाले चीनमा बवाल मच्चीने आशंका गरिएको छ ।

यो सँगै ज्याकीको निजी जीवनमा पनि असर पर्ने देखिन्छ । उनको छोरा ड्रग्स  एडिक हुन् भने श्रीमतिले सम्बन्धबिच्छेद गरिसकेकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ