arrow

नाट्टामा मधुसूदन आचार्य समूह प्यानलै विजयी

मिहिका धाख्वा र शम्भूराज पाठक समूह पराजित

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
natta.jpg.jpeg
काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को आइतबार सम्पन्न निर्वाचनमा मधुसूदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ। नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा निर्वाचनबाट अत्याधिक मत ल्याई आचार्य समूह विजयी भएको हो। आईतबार साँझसम्म सम्पन्न निर्वाचन र तत्पश्चात् मध्यरातसम्म भएको मतगणनापछि आचार्य समूह भारी मतले विजयी भएको हो । 
 
आईतबार सम्पन्न निर्वाचनमा कुल ४ सय ३२ मत खसेको थियो। ४ सय ५४ मतदाता रहेकोमा जम्मा ४ सय ३२ ले मात्र मत खसालेको निर्वाचन अधिकृत देविप्रसाद भट्टराईले जानकारी दिएका छन्। आचार्यसँगै वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष शम्भूराज पाठक समूह र महासचिव मिहिका धाख्वा समूहले प्रतिस्पर्धा गरेका थिए  
कस्ले कति मत ल्याए ?
मधुसुदन आचार्य समूहः
अध्यक्ष मधुसुदन आचार्य – १९१
प्रथम उपाध्यक्ष सीएन पाण्डे – १९०
द्वितीय उपाध्यक्ष डिके शर्मा – २१५
महासचिव भीमप्रसाद पन्त – १७९
सचिव सुधिर उपाध्याय – २१२
कोषाध्यक्ष चित्र गुरुङ – २२१
सहकोषाध्यक्ष सविता केसी भट्टराई – २१२
सदस्यहरुः
युवराज सुवेदी – १९७
लक्ष्मण लम्साल – २१४
रामकुमार बाराकोटी – १७८
घनश्याम घिमिरे – १८९
विनय बस्नेत – २०८
हरिभक्त श्रेष्ठ – १८८
बरुण मेहता – १७९
सितलकुमारी शर्मा पौडेल – २३३
 
मिहिका धाख्वा समूहः
अध्यक्ष मिहिका धाख्वा – १६४
प्रथम उपाध्यक्ष केदारनाथ दवाडी – १४९
द्वितीय उपाध्यक्ष सुनिल शर्मा – १४१
महासचिव ठाकुर ढुंगाना – १४४
सचिव कमला गुरुङ – १४७
कोषाध्यक्ष तिलक थापा मगर – ११३
सहकोषाध्यक्ष फुडोमा शेर्पा – १६३
सदस्यहरुः
सुरेश अंगाई – १३८
अमृत ढकाल – १४८
विनोद कार्की – ११८
गोविन्द दाहाल – १४१
सुरेश केसी – ११७
सुरेन्द्र भट्टराई – १४९
यज्ञमुर्ति आचार्य – १०९
अनिककुमार थापा – १२५
 
शम्भूराज पाठक समूहः
अध्यक्ष शम्भूराज पाठक – ५७
प्रथम उपाध्यक्ष नारायण गुरुङ कोने – ७२
द्वितीय उपाध्यक्ष कृष्णबहादुर मगर – ५२
महासचिव रमेश थापा – ८४
सचिव दिव्यप्रभा शाही – ४१
कोषाध्यक्ष रामबहादुर घले – ६५
सहकोषाध्यक्ष विजय रिजाल – ३०
सदस्यहरुः
राजु व्यञ्जनाकार – ६८
जयाहरि गोइत – ५१
सञ्जय बजिमाया – ७०
महेन्द्रराज पाण्डे – ४९
ईनु थापा – ११३
सागर अधिकारी – ५१
रमेशमान मलेखु – ६३
बाबुराम रसाइली – ७१



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ