arrow

विरगन्ज खुल्यो

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Parsa-hamrakura.jpg.jpeg
पर्सा । केन्द्रमा राजनीतिक भेटघाटको सरगर्मी बढेसंगै पाँच महिना देखि ठप्प, प्रमुख भारतीय सीमानाकासंग जोडिएको विरगन्ज खुलेको छ । विरजन्जमा आइतबारबाट व्यापार व्यवसाय, स्थानीय रुटका सवारी साधन, बैंक र शैक्षिक संस्था बाक्लो रुपमा खुलेका छन् । प्रमुख भारतीय नाका रक्सौल खुला नभएपनि विरगज्जबजार खुलिसकेको स्थानीय पत्रकार पुरुषोत्तम भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भारत जाने र भारतबाट आउने गाडीबाहेक लोकल ट्रक, मोटरसाइकल, टाटा सुमो, रिक्सा, टाँगा र विद्यालयका सवारी साधन बाक्लो रुपमा देखिएका छन् । मधेस समस्या समाधानका लागि सोमबार अर्थात् मंगलबारसम्म ठोस पहल भए रक्सौल नाका समेत खुल्ने संकेत देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ