- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उदयपुरको कटारीबाट ओखलढुँगा जादै गरेको ना १ ज ३४०४ नम्बरको सुमो दर्घटना हुदा ८ जनाको मृत्यु भएको छ ।
उदयपुर सदरमुकामबाट करिव ३० किलोमिटर पर भएको दुर्घटनामा चालक सहित एक जना महिला घाइते भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एस पि नवराज भट्टले जनाकरी दीए । उनका अनुसार ८ बर्षका बालक भने सकुसल रहेका छन् ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन