arrow

सन्त हन्त नेपाल

logo
मोहन सिटौला।
प्रकाशित २०७२ माघ ७ बिहिबार
mohan.sitoula.jpg.jpeg
गुरु ज्ञान र मानैमा सम्मान, धीर शान्तिमा 
चलेको जीवनी प्यारो आज एक्काशी म्लानमा 
पारिएको अबस्थामा नीच, तुच्छ, घमण्डले
जति गरि जसो गर्छ सहनु मात्र छैन है
सााच्च्निै अब मिलेरै उन्मुक्त देश खातिर
सवैजना सँगै मिल्ने भावनामा निरन्तर
अटूट एकता, ठूलो भनेर उच्च मार्गमा 
आफ्नो पुर्खौलिको मान मर्यादा र स्वयं पनि
सत्यसन्मानमा कैल्यै नझुकेको कतै पनि 
नेपाल पाल नेपाली नम्रतामय गौरवी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ