- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कम्युनिष्ट गठबन्धनमा आवद्ध विभिन्न नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गरे ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका थुमनका नेकपा एमाले र माओवादी केन्द्रका युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन् । झण्डै तीन दर्जनको संख्यामा रहेका ती नेता कार्यकर्ताहरुलार्इ देउवासँगै काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ ,रसुवा काठमाडौ सम्पर्क समितिका अधयक्ष प्रेम पौडेलले स्वागत गरे ।