arrow

मोरङमा गोली चल्यो, एकको मृत्यु, २ को अवस्था गम्भीर, ४० राउण्ड फायर

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
morang j.jpg.jpeg
विराटनगर । मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले प्रहार गरेको गोली लागि ६२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । एक प्रहरी सहित २ जनाको अवस्था गम्भीर छ । युवासंघको कार्यक्रम विथोल्न खोजपछि झडप भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४० राउण्ड भन्दा बढी गोली प्रहार गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ