arrow

लाङ्टाङमा पुरानो ढाँचा कायम गर्नुपर्ने प्रस्ताव

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
लाङ्टाङ.jpg.jpeg
धुन्चे (रसुवा)। लाङ्टाङ क्षेत्रमा भूकम्पपछिको आवास निर्माणमा पुरानो ढाँचालाई नै प्राथमिकता दिनुपर्ने प्राविधिक अध्ययनले निष्कर्ष दिएको छ ।
 
लाङ्टाङ क्षेत्रमा बढी चिसो हुने भएकाले परम्परागत ढाँचाबाटै भूकम्प प्रतिरोधी आवास निर्माण गराउनुपर्ने स्थलगत अध्यायनबाट देखाएको बताउँदै सहरी विकास भवन डिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर राजेन्द्र खतिवडाले स्थानीय ढाँचाको नक्सा बनाई नमुनाका लागि विभागमा पठाउन लगिएको बताए । 
 
लाङ्टाङको मुण्डु क्षेत्रमा समथर जमिन देखिएकाले एकीकृत आवास निर्माणमा प्रक्रिया अगाडि बढाउनुपर्ने, अब बनाइने आवासमा बढी तातो बढाउन भित्री भागको पूरै ठाउँमा काठ अथवा प्लाइउड व्यवस्था मिलाउनैपर्ने खतिवडाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ