arrow

बिग बोस ११ को ताज शिल्पा शिंदेला

logo
प्रकाशित २०७४ माघ १ सोमबार
shilpa-sinde-bigboss11.jpg

मुम्बई। बिग बोस ११ को ताज शिल्पा शिंदेले जितेकी छिन्। उनले ताजसंगै ४४ लाख भारतीय रुपैयाँ पनि पाएकी छिन्। शिल्पासंगै टप टु मा हिना खान पनि रहेकी थिइन्। १०५ दिनसम्म बिग बोसको घरमा बसेर उनले यो सफलता हासिल गरेकी हुन्। ‘भाभीजी’ को भूमिकामा रहँदा रहँदै शिल्पामा कन्फिडेन्स बढेको थियो। 

बिग बोस बलिउड टाइगर जिन्दा है नायक सलमान खानले होस्ट गर्ने भएकाले पनि निकै पपुलर छ। ग्राण्ड फिनालेको दिन आइतबार राति अर्का बलिउड एक्सन एवं सामाजिक नायक अक्षक कुमार आफ्नो नयाँ मुभी ‘प्यानम्यान’ को प्रचार गर्न पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ