arrow

पाँच किलो चरेससहित पक्राउ

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
police.jpg.jpeg
जाजरकोट  । पाँच किलो ३०० ग्राम चरेससहित आज दुई जना पक्राउ परेका छन् ।  
अपराह्न जिल्ला प्रहरी कार्यालय जाजरकोट र प्रहरी चौकी छेडाबाट संयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले सुर्खेत घोरेटा गाविस–२ बस्ने ५४ वर्षीय रिके खत्री र बजेडीचौर– ५ बस्ने ६० वर्षीय भद्रबहादुर सिंहलाई जाजरकोट र सुर्खेतको सिमानामा पर्ने सीमा–९ स्यापी जङ्गलमा पाँच किलो ३०० ग्राम लागुऔषध सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको प्रहरीको सूचना ब्युरोले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ