arrow

उपेन्द्र यादव भन्छन् , सरकारले कालोबजारीयालाई प्रोत्साहन दिइरहेको छ

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
upendra-yadav-fnl-.jpg.jpeg
लहान। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । 
 
सङ्घीय समाजवादी फोरम नेपाल सिरहाको लहानमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले वर्तमान सरकारले मधेसी जनतालाई अधिकार दिन नचाहेकाले आन्दोलन जारी राख्नुको विकल्प नरहेको बताए । 
 
वर्तमान सरकार कालोबजारीलाई प्रोत्साहन गर्दै कालोबजारीया अर्थतन्त्रमार्फत देश चलाउन खोजिरहेको आरोप लगाउँदै अब मुलुकलाई जोगाउन पनि सङ्घर्ष गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ