arrow

प्रदेश ४ को प्रदेशसभा बैठकको तयारी पूरा

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ २१ आइतबार
pradesh-4_(2).jpg

पोखरा । प्रदेश नम्बर ४ को सोमबार बस्ने बैठकको तयारी पूरा भएको छ । प्रदेशसभाका सह सचिब जीबराज बूढाथोकीका अनूसार बैठकमा ३ ठूला दलका ३-३ जना र  साना २ दलबाट १-१  जना गरी ११ जनाले बोल्ने ब्यबस्था मिलाइएकोमा प्रत्येक दलबाट १ जना महिला अनिवार्य बक्ताको रुपमा राखिएको छ ।

साथै  सभामूखको फागून ३ र उपसभामूखको ६ गते निर्वाचन गर्ने सहमति भएको छ । प्रदेश नम्बर ४ मा ६० सदस्य मध्ये  एमालेका २५, काँग्रेसका १५ , माओबादी केन्द्रका १४ , जनमोर्चाका ३ , नयाँ शत्तिका २, र  स्वतन्त्रका १ जना रहेका छन् ।

मूख्य मन्त्रीका लागि एमालेबाट पृथ्बी सूब्बा गूरुङ र किरण गूरुङ मूख्य प्रतिस्पर्धीका रुपमा रहेका छ्न् । प्रदेशसभामा सहभागी हून अधिकांश साँसदहरु पोखरा आइपुगेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ