arrow

बाबु बोगटीको  ‘हेप्पी भ्यालेन्टाईन’ सार्वजनिक

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
valentine-song.jpg

काठमाडौं । गायक बाबु बोगटीको गीत “हेप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । 

भ्यालेन्टाइन डे लाई लक्षित गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बोगटी (अफिसियल) मार्फत बाहिर ल्याइएको हो।  

विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बोगटीको शब्द ,संगीत र आवाज रहेको छ। 

मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ