arrow

चैत २ गते उपसभामुखको निर्वाचन

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
lower-house.JPG

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १ बजे हुने भएको छ ।

प्रतिनिधिसभाको आइतवारको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ