काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई गरिरहेकी छन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन् ।
Hamrakura.com