arrow

अस्थायी शिक्षकको परीक्षा स्थगित

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
teacher1.jpg

काठमाडौं । अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । शिक्षक सेवा आयोगले यही चैत २३ गते गर्ने भनेको शिक्षक स्थायी परीक्षा हाललाई स्थगित भएको हो ।

आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै परिक्षा स्थगित भएको जानकारी दिएको छ ।  शुक्रबार  काठमाडौँको माइतिघर मण्डलामा शिक्षक सेवा आयोगबाट लिइने शिक्षकको परीक्षा स्थगितको माग गदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ