arrow

टाइगरको स्टन्ट देखेर चकित परे अक्षय कुमार 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार

काठमाडौं । बलिउड एक्सन अभिनेता टाइगर श्राँफको स्टन्ट देखेर चर्चित एक्सन अभिनेता अक्षय कुमार चकित परेका छन् । 

बागी – २ चलचित्रमा टाइगरको एक्सन धुवाँदार रहेको छ । यतिबेला चलचित्र चलचित्र हलहरुमा भब्यताका साथ प्रदर्शन भइरहेको छ । 

उनको प्रदर्शनलाई लिएर तारिफ भइरहेको छ । अक्षयकुमारदेखि हृतिक रोशनसम्मले उनको तारिफ गरेका छन् । 

अक्षयले टाइगरको तुलना टोनी जासंग गरेका छन् । 

बागी–२ ले पहिलो दिनमै २५ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ