arrow

महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुटको अन्त्य हुन्छःउपसभापति पौडेल

logo
प्रकाशित २०७२ माघ २० बुधबार
ramchandra_paudel.jpg.jpeg
दमौली। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको तेह्रौँ महाधिवेशनमा पार्टी सभापतिमा आफूलाई उठ्नका लागि देशव्यापीरुपमा नै जनलहर आइरहेको बताएका हुन् । 
 
गृह जिल्ला तनहुँमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बुधबार उनले आफूले सभापतिमा उम्मेदवारी दिने भएकाले सहयोग गर्न जिल्लाका कार्यकर्तालाई आग्रह गरे। 
 
तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुटको राजनीति अन्त्य हुने उनको भनाइ थियो । “मैले सभापतिमा उम्मेदवारी दिँदैछु मलाई सहयोग गर्ने गरी काठमाडौँ आउनुहोस” नेता पौडेलले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ