arrow

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन (लाइभ)

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
olis4.jpg

 काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । उनले आगामी चैत २३ गते भारत भ्रमणमा जानुअघि ओलीले संसदलाई सम्बोधन गरेका हुन् ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघिको संसद बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे संसदलाई जानकारी दिन माग गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ