arrow

संसद् अधिवेशन अन्त्य

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
parliament_of_nepal.png

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन मंगलवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ