arrow

उद्योगपति चौधरीको निधन

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
chaudhary.png.png
काठमाडौँ । मुलुकका प्रतिष्ठित उद्योगपति लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज अपराह्न निधन भएको छ । लामो समयदेखि फोक्सो, पेटलगायत रोगबाट पीडित चौधरीको नर्भिक अस्पतालमा निधन भएको हो ।चौधरी विनोद चौधरीका बुवा हुन् ।
 
  नेपालको औद्योगिक विकासमा योगदान गरेका चौधरीले पूर्वाञ्चलमा पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना  गरेका थिए । चौधरी चौधरी ग्रुपका संरक्षक हुन् । स्वर्गीय चौधरीका तीन छोरा र एक छोरी रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ