arrow

केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो

logo
प्रकाशित २०७५ वैशाख ३ सोमबार
lokgeet.JPG

काठमाडौं ।  लोकदोहोरी इतिहासमा चर्चीत १ नम्बर बनेको गितकार केशब पौडेलको नँया गीत पनि युटुबमा द्रुतगतीमा अगाडी बढेको छ । ६३ लाख बढीले युटुबमा हेरेको उही खोलीको पानीका गितकार केशब पौडेलको आफ्नै युटुबबाट सार्बजनीक भएको गीत गुन्द्रुक मिठो सागले छोटो समयमै युटुब मा १ लाख पटक हेरिएको छ ।

नँया युटुब अकाउन्टबाट केही दिनमै १ लाख कट्नु नै उनको सफलताको पाटो भनेर संगीतकर्मीहरुले प्रशंसा गरेका छन। जापानमा काम गर्दै आएका केशबले उही खोलीको पानीबाट सांगितीक यात्रा गरेसँगै चर्चै चर्चा को शिखरमा उनि पुगेका छन।

अहिलेको गुन्द्रुक मिठो साग को गितमा केशबको शब्द ,शिब हमाल को लय र बिक्रम परिवार ,देबी घर्तीको श्वर रहेको छ भने,गितमा रामाजी खाँड र करिस्मा ढकालको अभिनय रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ