arrow

पुष्पा भुसाल बनिन् काँग्रेस संसदीय दलको सचेतक

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
puspa-bhusal.jpg

काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छिन् । 

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा २) बमोजिम मनोनयन गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ