arrow

राष्ट्रपतिद्वारा संघीय संसद् बैठक आह्वान

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
Bidhya.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गरेकी छन् ।  

संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आइतवार जारी विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ