arrow

कारको ठक्करबाट लण्डनमा पाँचथरकी मिना लिम्बुको मृत्यु

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७५ वैशाख १७ सोमबार
death-body-new.jpg.jpeg

पाँचथर। गुडिरहेको कारले ठक्कर दिँदा लण्डनको हन्स्लो वेष्ट बस्ने एक नेपाली महिलाको मृत्यु भएको छ ।

पाँचथर थर्पू समाज यूकेकी सदस्य समेत रहेकी अन्दाजी ५० वर्षिया मिना लिम्बुको बाटो काट्ने वेलामा कारको ठक्करले आइतबार मृत्यु भएको हो ।

छिमेकी बलराम मैनालीका अनुसार लण्डनको हन्स्लो वेष्टको बाथरोडमा बाटो क्रस गर्ने क्रममा लिम्बूलाई कारले ठक्कर दिंदा मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ