arrow

सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ रेस ३’ को ट्रेलर सार्वजनिक

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
race-3-759.jpg

एजेन्सी। सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘ रेस ३’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा सलमान खानको दमदार भुमिका देखाइएको छ । चलचित्रमा सलमान खान लगायत अनिल कपुर, बबि देवल, ज्याकलिन फर्नान्डेज, साकेव सलिम र दाइसि साह मुख्य भुमिकामा रहेका छन् ।   चलचित्रको निर्देशन रिमो डिसुजाले गरेका छन् ।

 ट्रेलरमा दमदार एक्शन बाहेक डाइलग्स पनि रहेको छ । ट्रेलरको सुरुमा सलमान भन्छन् , ‘ यो रेस जिन्दगिको रेस हो कसैको जिन्दगि लिएर नै समाप्त हुन्छ ।’

‘रेस ३’ चलचित्र 'रेस २ ' को सिक्वेल हो ।'रेस २ ' २०१३ मा रिलज भएको थियो भने  सलमान यो चलचित्रमा पहिलो पटक देखिएका हुन् । चलचित्र इदको अवसरमा १५ जुनमा  रिलीज हुदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ