arrow

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
lower-house.JPG

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राखेका थिए ।  प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते ३:३० बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ