arrow

सरकारलाई सभामुख महराको ध्यानाकर्षण

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
krishna-bdr-mahara-new.jpeg

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागे।

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ