arrow

को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ? 

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
america.jpeg

न्यूयोर्क । अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको शुरुवात भएको छ ।

अमेरिकामा रहेर लामो समयदेखि पत्रकारीतामा सकृय पत्रकार सूर्य थापाले शुरु गरेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपालीदेखि धेरै बिषयमा जानकारी दिइएको छ । 

हरेक दुई हप्तामा नेपाल टेलिजिभजनमा आउने कार्यक्रममा अमेरिकामा रहेका नेपालीका बिभिन्न बिषयमा जानकारी दिइएको छ । यस्तो छ पहिलो नेपालीबारेको अन्तर्वार्ता –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ