arrow

म कसैलाई छाड्ने पक्षमा छैन: उपसभापति पौडेल

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
ramchandra_paudel.jpg.jpeg
तनहुँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३औँ महाधिवेशनमा अब आफूले कसैका लागि उमेदवारी नछाड्ने बताएका छन्।  नेपाली काँग्रेस तनहुँको जिल्ला अधिवेशनको आइतबार दमौलीमा उद्घाटन गर्दै पौडेलले पार्टी्भित्र आफूले सबैलाई छाडसकेको बताउदै यो पटकको महाधिवेशनमा सभापतिमा लडेरै छाड्ने उद्घोष गरे । 
 
पौडेलले विगतमा वरिष्ठ नेता शेरबहादुर देउवा र सुशील कोइरालालाई पटक–पटक सहयोग गरेको भन्दै उनले यसपटक उहरुले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताए । नेपाली नेपाली कांग्रेसभित्र गुटबन्दीको अन्त्यका लागि पनि आफूले सभापतिमा उम्मेदवारी दिने नेता पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ