arrow

जोलीको शरीरमा बौद्ध टाटु

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
Jolie.jpg.jpeg
लसएञ्जल्स । हलिउड चर्चित अभिनेत्री एञ्जोलिना जोलीले आफ्नो शरीरमा नयाँ तीनवटा टाटु खोपेकी छन् । फिल्म ‘फष्र्ट डे किल्ड माइ फादर’ नामक फिल्मको सुटिङका बेला उनको शरीरमा नयाँ टाटु देखिएको छ । 

४० वषीया अभिनेत्री कम्बोडियामा आफ्नो फिल्मको सुटिङमा व्यस्त छिन् । उनको तीनवटा टाटुमध्ये एउटा टाटु यंत्राको रहेको छ । यन्त्रा सामान्यतया बौद्ध भिक्षुले हातमा लगाउने गर्दछन् ।

यो बनाउनका लागि निकै मेहनत र सावधानी अपनाउनुपर्छ । अन्य दुई टाटुको बारेमा भने केही खुलाइएको छैन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ