arrow

राष्ट्रिय निकुन्जकै हेडक्वाटरमा चट्याङ परेपछी एकको मृत्यु

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
khaptad-new.jpg.jpeg
बाजुरा । पश्चिमी वायुको प्रभावले भएको मौसम बदली र वर्षा संगै भएको हिमपातले उच्च हिमाली जिल्लाहरुको जनजीवन कष्टकर भएको छ । सदूर पश्चिमका केही जिल्लामा वर्षासंग हिमपात भएको छ । 
 
यसै क्रममा खप्तड राष्ट्रिय निकुन्ज बाजुराकै हेडक्वाटरमा परेको चट्याङले त्यहाँ कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । राष्ट्रिय निकुन्जको गेमस्कउटमा कार्यरत ५२ वर्षीय सुरेन्द्र बोगटीको चट्याङ लागेर मृत्यु भएको हो । डोटीको डौड गाविस भल्मा घर भएका बोगटी २८ वर्ष देखि राष्ट्रिय निकुन्जमा सेवारत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ